YouTube Link

बीस लाख धरौटीमा थुनामुक्त हुँदै सन्दीप लामिछाने

Facebook Link

काठमाडौं: नाबालिग बलात्कारको आरोप लागेर थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने २० लाख धरौटी बुझाएर थुनामुक्त हुने भएका छन् ।

क्रिकेटर लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी बुझाएका थिए । हिजो उच्च अदालत पाटनले धरौटीमा रिहा गर्नका लागि आदेश दिएसँगै लामिछानेका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख रुपैयाँ धरौटी बुझाएका हुन् ।

धरौटी रकम बुझाएसँगै सन्दीप आजै छुट्ने छन् । उनका वकिल सरोजकृष्ण घिमिरेले कारागारमै पुगेर सन्दीपलाई अदालतका शर्तबारे जानकारी गराएका छन् ।

धरौटी बुझाएसँगै केन्द्रीय कारागारमा सन्दीपलाई रिहाइ गर्न अदालतले पत्र पठाएको थियो । त्यसपछि सन्दीपलाई तारिखका लागि अदालतमा उपस्थित भए । उनलाई आवश्यक स्वास्थ्य परीक्षण पछि छुटेका हुन ।

उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो ।

सन्दीपका कानुन व्यवसायी घिमिरेले रिहा भएपछि सन्दीप राष्ट्रिय टिममा फर्किने बताए । थुनामुक्त भएपछि क्यानले उनलाई स्वतः कप्तान फिर्ता गर्नुपर्ने घिमिरेले बताएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...