Texas College
YouTube Link

रोनाल्डोको कीर्तिमानी सात सय क्लब गोलसँगै युनाईटेडको पूनरागमन जित

Facebook Link

 

एजेन्सी: क्रिस्टियानो रोनाल्डोले यस सिजन प्रिमियर लिगमा पहिलो तथा क्लब करिअरमा कीर्तिमानी सात सय गोल पूरा गरेको खेलमा म्यानचेस्टर युनाइटेडले पूनरागमन जित निकालेको छ ।

 

युनाइटेडले एभर्टनमाथि २–१ को पूनरागमन जित निकालेको हो । एक गोल एन्टोनीको नाममा रह्यो । एभर्टनका एलेक्स इओवीको गोल सान्त्वना बन्यो ।

 

एन्थोनी मार्टियलको पासमा एन्थोनीले गोल गर्दै खेलको १५ औं मिनेटमा युनाईटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन एक मिनेट अघि क्यासमिरोको पासमा रोनाल्डोले आफ्नो कीर्तिमानी गोल पुरा गरे ।

 

मार्टियलले चोटका कारण पहिलो हाफमै मैदान छाड्न परेपछि वैकल्पिक खेलाडीको रुपमा रोनाल्डो मैदान छिरेका थिए । दोस्रो हाफमा मार्कस रासफोर्डको गोललाई भारमार्फत मान्यता रद्ध गरिएको थियो ।

 

पछिल्लो जितले युनाईटेड १५ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एभर्टन १० अंक सहित तालिकाको १२ औं स्थानमा छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...