YouTube Link

मनाङ मर्स्याङ्दी एएफसी कपको समूह चरणको अन्तिम खेलमा चेन्नाईन एएफसीको सामना गर्दै

Facebook Link

काठमाडौं: नेपाली फुटबल लिग च्याम्पियन मनाङ मस्र्याङदीले एएफसी कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज चेन्नाईन एफसीको सामना गर्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज एएफसी कपको समूह चरणको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबले भारतको सुपर लिग च्याम्पियन चेन्नाईयिन एफसीसंग खेल्न लागेको हो । यसअघि समूह चरणमा मनाङले कुनैपनि खेल जित्न सकेको छैन । समूह इ मा रहेको मनाङले ५ खेलमा २ अंक जोडेको छ । मनाङ समूहको पुछारमा छ ।

मनाङको लागि आज हुने चेन्नाइनसँगको खेल प्रतिष्ठा जोगाउने खेलको रुपमा मात्र रहनेछ । चेन्नाईन भने मनाङलाई पराजित गर्दै अर्को चरणमा पुग्ने प्रयासमा हुनेछ । चेन्नईयिन ८ अंक जोडेर दोस्रो स्थानमा स्थानमा छ । मनाङले यसअघि चेन्नाईनसँग अवे खेलमा २ शुन्यको हार व्यहोरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...