YouTube Link

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एनआरटी र एपीएफले बराबरी खेल्दै अंक बाँडे

World Cup 2026
Facebook Link

 

काठमाडौं: जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् ।

 

निकै नै रोमाञ्जक बनेको खेलको सुरुआती अग्रता भने एनआरटीले बनाएको थियो ।

 

एनआरटीले खेलको ३२औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

 

तर, खेलको ३७औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा फर्काए ।

 

खेलको दोस्रो हाफमा दुबै टोलीले थप २-२ गोल गरे ।

 

खेलको ४८औं मिनेटमा दर्शनले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २-१ को अग्रता दिलाए ।

 

खेलको ६०औं मिनेटमा मेसुकेले गोल गरेपछि एनआरटी ३-१ ले अघि रह्यो ।

 

६५औं मिनेटमा एपीएफका दिपेश धिमालले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए ।

 

त्यसपछि खेलको ६९औं मिनेटमा नविन लामाले गोल गर्दै खेललाई ३-३ गोलको बराबरीमा ल्याउदै एपीएफलाई हारबाट जोगाए ।

 

बराबरीसँगै एपीएफले ६ खेलमा ५ अंक जोडेको छ ।

 

एनआरटीले ६ खेलमा ७ अंक जोडेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...