YouTube Link

साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दै

Facebook Link

काठमाडौं : साफ च्याम्पियनसिप फुटबलमा नेपाल आज राउन रोविने अन्र्तगत तेस्रो खेल भारतसँग खेल्दैछ ।

साफ च्याम्पियनिसिपको सर्वाधिक ७ पटकको बिजेता भारत र अहिलेसम्म उपाधि जित्न नसकेको नेपालबीच आज माल्दिभ्सको राजधानी मालेमा एकआपसमा भिड्न्ता हुने भएको छ ।

नेपाल र भारत दुबैका लागि निकै महत्त्वपूर्ण रहेको आजको खेलमा दबाब भने भारतलाई हुने छ ।

यसअघिका दुई खेलबाट छ अंकका साथ शिर्ष स्थानमा रहेको नेपाल कम्तिमा बराबरी खेल्ने लक्ष्यमा रहँदा भारतले जित्नैपर्ने दबाबमा हुनेछ ।

साफ च्याम्पियनसिप फुटबलमा भारतले यसअघिका दुबै खेलमा बराबरी खेलेको छ ।

त्यसैले भारत तेस्रो खेलमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।

आजको खेल जिते नेपाल एक खेल अघि नै प्रतियोगिताको फाइनल पुग्नेछ ।

यसो हुन सके नेपालका लागि अहिलेसम्मकै ठूलो सफलता हुनेछ ।

आज बराबरी खेलेको अवस्थामा पनि नेपालको फाइनल प्रवेश सहज त बन्नेछ ।

तर त्यसमा बाँकी रहेको बंगलादेशसँगको खेलको नतिजा महत्वपूर्ण हुनेछ ।

सन् २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपमा भारत माथि जित निकाल्दै ऐतिहासिक रूपमा सेमिफाइनल नेपाल प्रवेश गरेको थियो ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपालको त्यो भारतमाथिको पहिलो जित थियो भने समग्रमा दोस्रो जित ।

त्यसयताका ८ वर्षमा फेरी नेपालले उक्त इतिहास दोहोर्यािउन सकेको छैन । त्यसैले यो पटक ८ वर्षपछि नेपाल भारतलाई पराजित गर्ने लक्ष्यमा छ ।

तत्कालीन समयमा नेपाल समूह ‘ए’ मा बंगलादेश र पाकिस्तान सँगै भारतसँग परेको थियो ।

नेपाल र भारतले अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ ।

जसमा अधिकांश खेल दक्षिण एसियाली फुटबल प्रतियोगितामा नै हो ।

नेपाल र भारतले यसअघि ६ पटक त साफ च्याम्पियनसिपमा मात्रै प्रतिस्पर्धा गरेका छन् ।

यो पनि पढ्नु होस्ः

विश्वकप छनोटमा जर्मनीको नेदरल्यान्ड्स विजयी

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...