Rajshow Bivag

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा कोलम्बियालाइ पराजित

उपाधि भिडन्त ब्रजिलसँग

Departmant of helth services

एजेन्सीः अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा कोलम्बियालाइ पराजित गर्दै प्रतियोगिताकाे फाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलको नेस्नल डे ब्राजिलिय स्टेडियमा भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएको थियो ।

अर्जेटिनाले खेलको सुरुवाति ७औं मिनेटमा नै अग्रता लिएको थियो ।

मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको ब्याक पासमा अनर्माक रहेका लौटारो मार्टिनेजले गोल गर्न सफल भएका थिए ।

पहिलो हाफमा एक गोलले पछि परेको कोलम्बिया दोस्रो हाफमा निकै अक्रामक खेल खेल्यो ।

६१औं मिनेटमा इडविन कार्डाेनाको पासमा लुइस डियजले गोल गर्दै खेललाई एक एकको बराबरीमा ल्याएक थिए ।

त्यस पछि दुवै टोलीले गोल गर्ने थुप्रै अवसर सिर्जन गरे पनि अन्तिममा चुक्दा निर्धारित ९० मिनेटको समय बराबरीमा सकियो ।

कोपा अमेरिका फुटबल सबै भन्दा पुरानो टाईटल भएको हुदा यसमा अतिरिक्त समय थप गर्ने नियम रहेको छैन ।

खेलमा १०वटा पहेलो कर्डा प्रयोग भएको थियो ।

कोलम्बियाका ६ खेलाडीले पहेँलो कार्ड पाउदा ४ वटा कार्ड अर्जेन्टिनाका खेलाडीले पाएका थिए ।

खेल भरि कोलम्बियाले २७ फउल खेल्दा अर्जेन्टिनाले पनि २० फउल खेलेको थियो ।

खेलमा कोलम्बियाले विपक्ष पोष्टमा १४ प्रहार गर्दा ४ प्रहार फ्रेममा परेको थियो ।

अर्जेन्टिनाले १३ प्रहार गरेको थियो भने उसको पनि ४ प्रहार मात्र फ्रेममा परेको थियो ।

निर्धारित समय १–१ गोलको बराबरीमा सकिए पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

जसमा अर्जेन्टिनाले ३–२ ले बाजी मार्यो ।

Argentina's Lionel Messi in action during a Copa America semifinal soccer match at the National Stadium in Brazil.(AP)

 

 

 

 

 

 

 

टाइब्रेकरमा कप्तान मेस्सी, लौटारो र लियान्द्रो डानियल पेरेडेसले गोल गरेका थिए ।

रोड्रिगो डी पाउल गोल गर्न चुके ।

कोलम्बियाका हुँवा काउड्राडो र मिगुएल बोरजाले मात्र गोल गर्न सके ।

अर्जेन्टिना सन् २०१६ पछि पहिलो पटक कोपा अमेरिकाको फाइनलमा पुगेको हो ।

यो पनि पढ्नु होस्:

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...