YouTube Link

युरोकपमा आजदेखि क्वाटरफाइनल खेलहरु संचालन हुने

युरोकप २०२०

Facebook Link

एजेन्सीः युरोकपमा आजदेखि क्वाटरफाइनल खेलहरु संचालन हुने छन ।

स्वीट्जरल्याण्ड र स्पेन ९ः४५ बजे र इटालीले बेल्जियमसँग १२ः४५ बजे एक अपासमा आमने सामने हुदै छन् ।

युरोकपमा पहिलो खेल स्वीट्जरल्याण्ड र स्पेन दास्रो खेलमा इटालीले बेल्जियमसँग खेल्दै युरोकप २०२० अन्तर्गत आजदेखि सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदैछ ।

स्वीट्जरल्याण्डले अन्तिम आठ प्रवेशको भिडन्तमा विश्व विजेता फ्रान्समाथि पेनाल्टी सूटआउटमा ५–४ गोल अन्तरको जित निकालेको थियो ।

स्पेनले पनि क्रोएशिया माथि ५–३ गोल अन्तरको जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको थियो ।

क्रोएशियाविरुद्धको जितले पनि स्पेनको मनोबल उच्च हुनुपर्छ ।

यसैगरी आजै हुने दोस्रो खेलमा बेल्जियम र इटाली खेल्ने छन् ।

राउण्ड अफ सिक्सटिनको भिडन्तमा अस्ट्रियालाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो ।

राउण्ड अफ सिक्सटीनमा डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई १–० गोल अन्तरले स्तब्ध बनाउँदै अन्तिम आठमा स्थान बनाएको थियो ।

यो पनि पढ्नु होस्

युरोकप २०२० को क्वार्टरफाइनल चरणको खेल

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...