YouTube Link

युरोकप २०२० को क्वार्टरफाइनल चरणको खेल

युरोकप २०२० को क्वार्टरफाइनल

Facebook Link

काठमाडौंः युरोकप २०२० को क्वार्टरफाईनलमा पुग्ने आठवटा टिमको टुङ्गो लागेको छ ।

मंगलबार राति १२ः४५ बजे शुरु भएको खेलमा युक्रेन र स्विडेन बिचकोे अन्तिम हुसिलसँगै क्वार्टरफाईनलमा पुग्ने आठवटा टिमको टुङ्गो लागेको हो ।

युरोकप २०२० को क्वार्टरफाइनल चरणको खेल तालिका

शुक्रबार, १८ असार

स्विजरल्यान्डविरुद्ध स्पेन (राति ९ः४५ बजे, सेन्ट पिटर्सबर्ग, रुस)

बेल्जियमविरुद्ध इटाली (राति १२ः४५ बजे, म्युनिख, जर्मनी)

शनिबार, १९ असार

चेक रिपब्लिकविरुद्ध डेनमार्क (राति ९ः४५ बजे, बाकु, अजरबैजान)

इंग्ल्यान्डविरुद्ध युक्रेन (राति १२ः४५ बजे, रोम, इटाली)

यो पनि पढ्नु होस्

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...