युरोकप २०२० को क्वार्टरफाइनल चरणको खेल

काठमाडौंः युरोकप २०२० को क्वार्टरफाईनलमा पुग्ने आठवटा टिमको टुङ्गो लागेको छ । मंगलबार राति १२ः४५ बजे शुरु भएको खेलमा युक्रेन र स्विडेन बिचकोे अन्तिम हुसिलसँगै क्वार्टरफाईनलमा पुग्ने आठवटा टिमको टुङ्गो लागेको हो । युरोकप २०२० को क्वार्टरफाइनल चरणको खेल तालिका शुक्रबार, १८ असार स्विजरल्यान्डविरुद्ध स्पेन (राति ९ः४५ बजे, सेन्ट पिटर्सबर्ग, रुस) बेल्जियमविरुद्ध इटाली (राति १२ः४५ … Continue reading युरोकप २०२० को क्वार्टरफाइनल चरणको खेल