YouTube Link

ललितपुर एफसिका प्रमुख प्रशिक्षक हुमागाईंको राजीनामा स्वीकृत

World Cup 2026
Facebook Link

काठमाडौंः सुपर लिग टोली ललितपुर सिटी एफसीका प्रशिक्षक प्रदीप हुमागाईंले पदबाट राजीनामा दिएका छन् ।

पोखरा थन्डर्ससँगको खेलमा नतिजा बराबरी भएलगत्तै हुमागाईंले समाजि संजाल फेसबुकमा स्टाटस लेख्दै प्रशिक्षकबाट राजीनामा दिएको बताएका हुन्।

प्रशिक्षक हुमागाई भनेका छन् ‘आफ्नो राजीनामा पत्र क्लबलाई बुझाएको छु, सहयोगका लागि सबैलाई धन्यवाद।’

लिगलाई संकेत गर्दै अझै लामो यात्रा बाँकी रहेको उल्लेख गरेका छन् ।

‘अथाह सहयोग भए पनि हाम्रो खेल प्रस्तुतिका लागि म नै जिम्मेवार व्यक्ति हुँ, माफ गर्नुहोला’, उनले भनेका छन्।

हुमागाईंको टोली ललितपुर चार खेल खेल्दा एक जित पनि निकाल्न नसकेपछि उनले राजीनामा दिएका हुन् ।

ललितपुरले तीनवटा बराबरी र एकमा हार व्यहोर्दै जारी लिगमा ३ अंकमात्र बटुल्नसकेको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b6%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%a6%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a5%80-%e0%a4%8f%e0%a4%a5%e0%a5%8d%e0%a4%b2%e0%a5%87%e0%a4%9f/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...

प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न

प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न

वि.सं.२०८३ जेठ १२ मंगलवार १२:१०

काठमाडौं: नागरिकसँग सधैं नजिक रहेर सेना-नागरिक सुमधुर सम्बन्ध कायम राखिराख्ने...

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

वि.सं.२०८३ जेठ ११ सोमवार ०९:४०

काठमाडौं:  साफ महिला च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा आज नेपालले...

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

वि.सं.२०८३ जेठ ५ मंगलवार ०८:४५

एजेन्सीः विश्वकप खेल्नका लागि नेयमारसहित ब्राजिलको २६ सदस्यीय टोलीको घोषणा...