YouTube Link

प्रिमियर लिगमा लेष्टर सिटी र साउथह्याम्पटनको बराबरी

Facebook Link

एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी र साउथह्याम्पटनले बराबरी खेलेका छन् ।

शुक्रबार राति भएको प्रिमियर लिगमा लेष्टर र साउथह्याम्पटनले १-१ गोलको बराबरी खेलेका हुन् ।

सुरुवातमै १० खेलाडीमा सीमित भएको साउथह्याम्पटनमाथि लेष्टरले जित निकाल्न नसकेको हो ।

खेलको १० औं मिनेटमा जान्निक भेस्टरगार्डले रातो कार्ड पाएपछि लेष्टर १० खेलाडीमा समेटिएको थियो ।

१० खेलाडीका बाबजुद खेलमा सुरुवाती अग्रता पनि साउथह्याम्पटनले नै बनाएको थियो ।

६१औं मिनेटमा जेम्स वार्डले पेनाल्टीमा गोल गर्दै साउथह्याम्पटनलाई १-० को अग्रता दिलाए ।

६८औं मिनेटमा जोनी इभान्सले गोल गर्दै लेष्टरलाई १-१ गोलको बराबरीमा फर्काए ।

बराबरीसँगै लेष्टर प्रिमियर लिगमा ३४ खेलमा ६३ अंकसहित तेस्रो स्थानमा छ भने साउथह्याम्पटन ३७ अंक जोडेर १४औं स्थानमा छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a5%81%e0%a4%aa%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%8b%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%9c/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...