YouTube Link

बार्सिलोनाले अग्रता जोगाउन नसक्दा ग्रानाडाको झड्का

Facebook Link

एजेन्सीः स्पेनिस लिगमा गएराति भएको ३३औ चरणको खेलमा ग्रानाडा विरुद्द घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले अग्रता जोगाउन नसक्दा नराम्रो झड्का बेहोर्यो ।

उपाधिको नजिक पुगेको बार्सिलोनालाई उपाधि होडमा धक्का लागेको छ ।

अझै पनि उसको संभावना भने जिवितै छ ।

पहिलो हाफको २३औं मिनेटमा लियोनल मेसीको गोलबाट बार्सिलोनाले अग्रता लिएर अंक तालिकाको पहिलो स्थानमा उक्लदै उपाधि यात्रा सहज बनाएको बार्सिलोनाले दोश्रो हाफमा लय गुमायो ।

खेलमा प्रसस्त नियन्त्रण कायम गरेपनि बार्सिलोनाले ग्रानाडाको काउण्टर आक्रमण रोक्न सकेन ।

डिफेन्सलाईनमा देखिएको कमजोरीबाट ग्रानाडाको खेलाडीले फाईदा उठाउदै दोश्रो हाफको ६३ र ७९ औं मिनेटमा २ गोल गरे ।

ग्रानाडासँग २-१ गोलले बार्सिलोना पराजित भएको हो ।

बल पोजिसन ८१ प्रतिशत आफ्नो नियन्त्रणमा लिन सफल भएपनि बार्सिलोनाले थप गोल गर्न सकेन ।

बार्सिलोनाले भोगेको पराजयले पहिलो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई सोझो फाईदा पुगेको छ ।

स्पेनिस ला लिगा ०२०-०२१ सिजनको ३३औं चरणको खेल सकिदा एथ्लेटिको म्याड्रिड ७३ अंक सहित शिर्ष स्थानमा छ ।

रियल म्याड्रिड ७१ अंक सहित दोश्रो, समान ७१ अंक सहित बार्सिलोना तेश्रो र ७० अंकका साथ सेभिया चौथो स्थानमा छ ।

सिजनका खेलहरु अन्तिम चरणमा पुग्दै गर्दा उपाधि होडमा रहेका ४ क्लब बीचको दुरी मात्र ३ अंकको फरक रहेको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%a8%e0%a4%bf%e0%a4%b7%e0%a5%87%e0%a4%a7%e0%a4%be%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b8/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...