YouTube Link

पेनाल्टी सुटआउटको साहराले बार्सिलोना सुपर कपको फाइनलमा

World Cup 2026
Facebook Link

एजेन्सीः रियाल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा स्थान बनाउन सफल भएको छ।
निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।

बार्सिलोनाका लागि रिकुई पिगले निर्णायक गोल गरेका थिए। त्यसअघि बार्सिलोनाका एन्टोइन ग्रिजमन र फ्रांक डी जोङले गोल गर्न सकेनन्।

औसमाने डेम्बेले र मिरालम पिजानिकले गोल गरेका थिए।

पेनाल्टीमा रियाल सोसिडाडका जो बाउटिस्टा, माइकल ओयर्जाबल र विलियन जोसको प्रहार खेर गएको थियो।

त्यसअघि डी जोङले ३९औं मिनेटमा गरेको गोलबाट बार्सिलोना अग्रता लिएको थियो।

५१औं मिनेटमा ओयर्जाबलले पेनाल्टीमा बराबरी गोल फर्काए।

निर्धारित ९० मिनेटको समय १-१ को बराबरीमा सकिएपछि ३० मिनेट थप गरिएको थियो।

तर ३० मिनेको समयमा पनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a5%80%e0%a4%8f%e0%a4%b8%e0%a4%9c%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ab%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8-%e0%a4%b8%e0%a5%81%e0%a4%aa%e0%a4%b0-%e0%a4%95/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...