YouTube Link

पीएसजीलाई फ्रान्स सुपर कपको उपाधि

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सी: पोचेटिनोको पीएसजीले मार्सेलेलाई २-१ ले हराउँदै सुपरकपको उपाधि जितेको हो।

टोटेनह्यामका पूर्वप्रशिक्षक पोचेटिनोको पीएसजीमा यो तेस्रो खेल हो।

मौरिसियो पोचेटिनोले पेरिस सेन्ट जर्मन (पीएसजी) मा पहिलो उपाधि जित्न सफल भएका छन्।

पोचेटिनोको पीएसजीले मार्सेलेलाई २-१ ले हराउँदै सुपरकपको उपाधि जितेको हो।

टोटेनह्यामका पूर्वप्रशिक्षक पोचेटिनोको पीएसजीमा यो तेस्रो खेल हो।

उनी एक महिनाअघिमात्र फ्रेन्च लिग वानको क्लब पीएसजीसँग अनुबन्ध भएका थिए।

माउरो इकार्डीको गोलबाट पीएसजीले ३९औं मिनेटमा अग्रता लिएको थियो।

८५औं मिनेटमा नेइमारले पेनाल्टीमा अर्को गोल थप्दै अग्रता दोब्बर बनाए।

अन्तिम मिनेटमा दिमित्री पयटले गरेको गोल मार्सेलेका लागि सान्त्वना बन्यो।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%af%e0%a5%8b%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%b8-%e0%a4%b8%e0%a4%a8%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%9c-%e0%a5%a7%e0%a5%a6%e0%a4%94%e0%a4%82-%e0%a4%aa%e0%a5%81%e0%a4%b7%e0%a5%8d/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...