YouTube Link

दक्षिण अफ्रिका इनिङ्स र ४५ रनले विजयी

Facebook Link

काठमाडौं : दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्धको पहिलो टेष्ट इनिङ्स र ४५ रनले जितेको छ । फाफ डु प्लेसिसको १९९ रन अनि बलरहरुको उत्कृष्ट प्रदर्शनपछि दक्षिण अफ्रिकाले पहिलो टेष्ट जित्दै २ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

 

दोस्रो इनिङ्समा श्रीलंका १८० रनमै अलआउट भएपछि दक्षिण अफ्रिकाले एक इनिङ्स मात्र ब्याटिङ गरेर खेल जितेको हो ।श्रीलंकाले ६५र२ बाट चौथो दिनको खेल अघि बढाएको थियो । श्रीलंकाले थप ११५ रन थप्दा अरु ७ विकेट गुमायो । श्रीलंकाका लागि ओपनर कुशल परेराले सर्वाधिक ६४ रन बनाए ।

 

यस्तै डेब्युटान्ट वानिन्दु हसारांगाले ५९ रन जोडे । चोटका कारण धनञ्जय डा शिल्भा अबसेन्ट हर्ट भए ।दक्षिण अफ्रिकाका लागि बलिङमा लंगी एनगिदी, एनरिच नोर्किअ, विएन मुल्डर र लुथो सिपाम्लाले २-२ विकेट लिए ।

 

सेन्चुरियनस्थित सुपरस्पोर्ट पार्का टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पहिलो इनिङ्समा ३९६ रन बनाएको थियो । डु प्लेसिसले १९९ रन बनाएपछि दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ६२१ रन बनाएको थियो ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%E0%A4%95%E0%A5%8B%E0%A4%B8%E0%A5%8D%E0%A4%9F%E0%A4%BE%E0%A4%B2%E0%A5%87-%E0%A4%8F%E0%A4%9F%E0%A5%8D%E0%A4%B2%E0%A5%87%E0%A4%9F%E0%A4%BF%E0%A4%95%E0%A5%8B-%E0%A4%9B%E0%A4%BE%E0%A4%A1%E0%A5%8D%E0%A4%A8

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...