YouTube Link

अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा बाँकी रहेका प्रदेश कमिटि गठनको मिति तय

Facebook Link

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को बाँकी रहेका प्रदेश कमिटि गठनको मिति टुङ्गो लागेको छ ।

प्रादेशिक संरचना अनुसार विधान संशोधन गरेर एन्फाले प्रदेशमा तत्काललाई तदर्थ कमिटि बनाउने प्रक्रिया अघि बढाएको हो ।

यस अघि प्रदेश नम्वर १, २ र सुदुरपश्चिम प्रदेशले सर्वसम्मत प्रदेश कमिटि गठन गरिसकेका छन् भने बाँकी चार प्रदेशहरु लुम्बिनी, बागमती, कर्णाली र गण्डकी प्रदेश कमिटि गठनको लागि एन्फाले मिति तय गरेको हो ।

एन्फाले गण्डकी प्रदेशमा १७ गते, बागमती प्रदेशमा २० गते, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा १३ गते कमिटि गठनको मिति तय गरेको हो ।

र यो पनि पढ्नुहोस्ः
प्रशिक्षक टुचेल पिएसजीको व्यवहारले आक्रोसित
म्यानचेस्टर युनाइटेडले अग्रता जोगाउन नसक्दा २ अंक गुमायो
प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई हरायो
प्रिमियर लिग फुटबलमा एभर्टन दोस्रो स्थानमा उक्लियो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...