YouTube Link

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा लुम्बिनीको लगातार दोस्रो जित

Facebook Link

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।

आज भएको समूह ए को आफ्नो दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ९ विकेटले हराएको हो ।

मौसमका कारण १३ ओभरमा खेलाईएको खेलमा पहिले ब्याटिङ्ग गरेको कर्णालीले ६ विकेट गुमाएर ३४ रन बनाएको थियो ।

कर्णालीका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । अघिल्लो खेलमा समेत कुनैपनि खेलाडीले दोहोरो अंक बनाएका थिएनन् ।

लुम्बिनीकी नेरी थापाले दुई, सरिता मगर र गिता गोसाईले समान एक एक विकेट लिए । ३५ रनको सामान्य लक्ष्य लुम्बिनीले मात्र एक विकेट गुमाएर पुरा गर्यो ।

लगातार दुई खेलमा जित निकाल्दै शीर्ष स्थानको लुम्बिनीले ६ अंक जोडेको छ । कर्णाली अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।

र यो पनि पढ्नुहोस्ः
प्रशिक्षक टुचेल पिएसजीको व्यवहारले आक्रोसित
म्यानचेस्टर युनाइटेडले अग्रता जोगाउन नसक्दा २ अंक गुमायो
प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई हरायो
प्रिमियर लिग फुटबलमा एभर्टन दोस्रो स्थानमा उक्लियो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...