YouTube Link

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आफ्नै कभर्ड बन्ने

Facebook Link

काठमाडौं :  भलिबल  खेलाडी उत्पादनका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको अब आफ्नै कभर्डहल हुने भएको छ । जावलाखेल कभर्डहलको मंगलबार सिलान्यास गरिएको छ । ललित महानगरका वडा अध्यक्षद्वय १३ का गणेश केसी, ४ का नारायण केसी र प्रशिक्षक केन्द्रका संस्थापक अध्यक्ष माधव खड्काले संयुक्त रूपमा जावलाखेल कभर्ड हलको सिलान्यास गरेका थिए ।

शिलान्यासका समयमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला, राष्ट्रिय भलिबल टोलीका पूर्व प्रशिक्षक कपिलकिशोर श्रेष्ठलगायत क्लब पदाधिकारीको उपस्थिति थियो । कभर्ड हल निर्माणका लागि बागमती प्रदेश सरकारले २ करोड ४७ लाख रुपैयाँ बजेट छुट्याएको केन्द्रका अध्यक्ष खड्काले जानकारी दिए । वैशाख मध्यसम्ममा कभर्ड हल निर्माण सम्पन्न हुने लक्ष्य रहेको पनि उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस
https://www.akhabarnepal.com/category/sports/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...