1. Home
  2. /
  3. खेलकुद

नेपाललाई अघिल्लो चरण पुग्न माल्दिभ्सलाई हराउनैपर्ने दवाव

काठमाडौं: एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनल प्रवेशका लागि हुने महत्वपूर्ण खेलमा जित्नै पर्ने दवाव सहित नेपालले माल्दिभ्सको सामाना गर्दैछ । आज ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने दोस्रो खेलमा नेपाल र माल्दिभ्स भिड्नेछन् । नेपाललाई अघिल्लो चरण पुग्न माल्दिभ्सलाई हराउनैपर्ने समिकरण तय भएको छ । विजेता टिमले सेमिफाईनलको यात्रा तय गर्नेछ । दुवै […]