Texas College
YouTube Link

लकडवान पछि नेपाल प्रहरीको खेलकुद गतिविधि संचालन भयो

Facebook Link

काठमाडौं – नेपाल प्रहरीले लकडवान पछि खेलकुद गतिविधि संचालन गरेको छ ।

विश्वभरि महामारकिो रुपमा फैलिएको कोरोना भाइरसले नेपालमा खेलकुद गतिविधि आठ महिना देखि ठप्पा छ । नेपाल सरकारले बन्दाबन्दीमा रहेको खेलकुद क्षेत्रलाई स्वास्थ्य मापदण्डा पुराएर ओलम्पिक खेलकुदमा छनौट हुने, विभिन्न मैत्रिपूर्ण खेल, देश भित्रको डिभिजन लिग लगात अन्य खेलकुदलाई आफ्नो तयारी सचालन गर्ने फुकुवा गरेसँगै नेपाल प्रहरीले पनि लकडवान पछि आफ्नो क्लबमा भएको खेलकुद गतिविधी संचालन गरेको छ ।

१३औं दक्षिण एसियाली खेलकुद कराँतेमा दुई स्र्वण जित्न सफल मान्डेकाजी श्रेष्ठ दैनिक अभ्यासमा फर्किसकेका छन् । देशमा संकट परेको बेला खेलाडीहरु पनि प्ररिचालित भएका थिए । आफ्नो डिउटी कर्तव्य निष्ठको साथ पुरा गरि सबै खेलाडी लामो समय पछि आ– आफ्नो खेलकुद तालिममा फर्किएका छन ।
लामो समय सम्म खेलकुद संचालन नहुदा खेलाडीमा अन्योलता छाएको थियो । गण्डगी प्रदेशमा हुने नवौं बृहत राष्ट्रिय खेलकुद राखेपाको क्यालेन्डर अनुसार रा.खे.पा. प्रतियोगिता समेत अन्योलमा परेको छ ।

यो पनि पढ्नु होस्https://www.akhabarnepal.com/2020/11/19317/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...