ओलम्पिक तयारीमा रहेका कोच र खेलाडीलाई पोशाक हस्तारन्तरण
वि.सं.२०७७ मंसिर ९ मंगलवार १६:३६
1.5K
shares
काठमाडौं – सन् २०२० मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिक कोभिड–१९ का कारण एक वर्ष सारिएको थियो ।
टोकियो ओलम्पिक खेलको लागि कराँते खेलका दुई खेलाडी तयारी प्रशिक्षणमा रहेका छन । तयारीमा रहेका खेलाडी र प्रशिक्षकलाई पूर्व राखेपा कोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय निर्णयक मिनकृष्ण मर्हजन ८औं साग खेलकुदका स्वार्ण पदक विजेता (१३औं दक्षिण एसियाली खेलकुद कराँते खेलका कुसल व्यवस्थापक) रबि मर्हजन लगायत महानुभवले खेल पोशाक हस्तान्तरण गर्नु भएको छ ।
प्रशिक्षकमा ८औं र ९औं साग गेमका स्वर्ण धारी दिपक श्रेष्ठ पुरुष तर्फ खेलाडी नविन रसाईली र महिला अनु अधिकारी टोकियो ओलम्पिकको लागि तयारीमा छन । दुबै खेलाडी गत वर्ष नेपालमा सम्पन्ना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता हुन ।
यो पनि पढ्नु होस् – https://www.akhabarnepal.com/category/sports/
वि.सं.२०७७ मंसिर ९ मंगलवार १६:३६



















