Texas College
YouTube Link

अष्ट्रेलिया भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा, रोहित र इशान्त टिम बाहिर

Facebook Link

एजेन्सीः अष्ट्रेलिया भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ ।

भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले अष्ट्रेलिया भ्रमणको लागि टेस्ट, एकदिवसीय र टी-ट्वान्टी टिमको घोषणा गरेको हो ।

तीनै फर्म्याटको कप्तानी विराट कोहलीले गर्ने छन् ।

तर, टिमको उपकप्तान रोहित शर्मा र बलर इशान्त शर्माले भने अष्ट्रेलिया भ्रमण गुमाउने छन् ।

रोहित र इशान्त तीनै फर्म्याटको टिममा परेका छैनन् । दुबै खेलाडी चोटको कारण टिम बाहिर रहेको बीसीसीआईले जनाएको छ ।

टेस्ट टिमको उपकप्तान अजिन्का रहाने रहेका छन् भने एकदिवसीय र टी-ट्वान्टीको उपकप्तान केएल राहुल रहेका छन् ।

भारतले आगामी नोभेम्बरबाट जनवरीसम्म अष्ट्रेलियाको भ्रमण गर्नेछ । भ्रमण दौरान दुई टोलीले एकदिवसीय, टी-ट्वान्टी र टेस्ट सिरिज खेल्नेछ ।

दुई टिमबीच नोभेम्बर २७, २९ र डिसेम्बर १ मा एकदिवसीय सिरिज हुनेछ । डिसेम्बर ४, ६ र ८ मा टी-ट्वान्टी खेल हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...