YouTube Link

पारिश्रमिक पुर्नबिचार गर्न महिला क्रिकेटरको माग

Facebook Link

एजेन्सी: खेलाडी वर्गीकरणमा नेपाली राष्ट्रिय महिला क्रिकेट टीमका खेलाडीहरुले आईतबार नेपाल क्रिकेट संघ (क्यान) मा ज्ञापनपत्र बुझाउने भएका छन् ।

खेलाडीको ग्रेड वर्गीकरण साथै पारिश्रमिक निर्धारणप्रति असन्तुष्टि जनाउँदै महिला क्रिकेटरहरुले क्यानमा ज्ञापन पत्र बुझाउने भएका हुन् ।

क्यानको असोज ६ गते चितवनमा बसेको बोर्ड बैठकले पहिलो पटक महिला क्रिकेटरलाई केन्द्रिय सम्झौतामा समावेश गर्यो । साथै क्यानले खेलाडीको वर्गीकरणसँगै पारिश्रमिक पनि तोक्यो ।

क्यानको वर्गीकरण अनुसार महिला खेलाडी तीन श्रेणीमा विभाजित छन् भने क्यानले तोकेको पारिश्रमिक अनुसार ‘ए’ श्रेणीका खेलाडीले १५, ‘बी’ का ले १२ र ‘सी’ श्रेणीका खेलाडीले १० हजार मासिक रुपमा पाउनेछन् ।

क्यानको वर्गीरणका १९ जना खेलाडी छन्, तर ती मध्धे केही खेलाडी नियमित राष्ट्रिय टोलीका सदस्य हैनन् ।

मेरो खेलबाट

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...