YouTube Link

प्रिमियर लिग फुटबलमा आज चार खेलहरु हुँदै

Facebook Link

एजेन्सी: प्रिमियर लिग फुटबलमा आज चार खेलहरु हुँदैछ ।

शिर्ष क्लब चेल्सी, म्यान्चेस्टर युनाईटेड, एभर्टन, साउथह्याम्पटन लगायतले प्रतिस्पर्धा गर्नेछन् ।

यो सिजन खेलाडी ट्रान्सफरमा महंगो रकम खर्चिएको चेल्सीले वेस्ट ब्रोमको सामना गर्दैछ । अघिल्लो सिजन शिर्ष चारमा रहँदै लिग सकेको चेल्सीले दोस्रो डिभिजनबाट बढुवा भएको वेस्टब्रोमको सामना गर्न लागेको हो ।

चेल्सीले यो खेलमा आफ्ना महत्वपूर्ण र नयाँ केही खेलाडीलाई डेब्यु दिने सम्भावना छ । विन चिलवेल, हाकिम जियाच, थिएगो सिल्भाले यो खेलमा स्थान बनाउने अनुमान गरिएको छ । यस अघि चेल्सीले पहिलो खेलमा ब्राइटनलाई ३–१ ले हराउँदै विजयी सुरुवात गरेको थियो ।

घरेलु टोली वेस्टब्रोम लिगमा पहिलो जितको खोजीमा हुनेछ । लिग अन्तर्गत आज नै हुने अन्य खेलमा म्यान्चेस्टर युनाइटेड र ब्राइटन, एभर्टन र क्रिस्टल प्यालेस तथा साउथह्याम्पटन र वर्नली खेल्नेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...