YouTube Link

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको उपाधि आशा कायमै

World Cup 2026
Facebook Link

एजेन्सीः स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । आईतबार राति बार्सिलोनाले भिया रियललाई ४-१ ले हराउँदै उपाधिको आशा कायमै राखेको छ ।

पाउ टोरेसको आत्मघाति गोलसँगै बार्सिलोनाले तेस्रो मिनेटमा अग्रता बनाएका थियो । जेरार्ड मोरिनोले १३औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए । लुईस स्वारेजले २०औं मिनेटमा पुन बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा एन्टोनी ग्रिजम्यानले बार्सिलोनालाई ३–१ ले अघि बढाए । खेल सकिन चार मिनेट बाँकी छँदा अंशु फातीले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए ।

बार्सिलोनाको फरवार्ड लाईनमा देखिएका मेस्सी, स्वारेज र ग्रिजम्यानको प्रर्दशन प्रभावशाली देखिएको थियो । बार्सिलोनाले शीर्ष स्थानको रियलसँगको दुरी चार अंकमा झारेको छ । जितसँगै बार्सिलोनाले उपाधिको झिनो सम्भावना बाँकी राखेको छ ।

भिया रियलले कोरोनापछि सुरु भएको लिगमा पाँचमा जित र एकमा बराबरीको नतिजा निकालेको थियो । क्लब ५४ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । पछिल्लो हारले च्याम्पियन्स लिगको दौडमा रहेको क्लबलाई घाटा लागेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...