प्रिमियर लिगमा साउथह्याम्टनद्वारा म्यान्चेष्टर सिटी स्तब्ध
वि.सं.२०७७ असार २२ सोमवार १२:०३
1.2K
shares
एजेन्सीः प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटी पराजित भएको छ । आईतबार राती सम्पन्न खेलमा सिटी साउथह्याम्टनसँग १–० ले पराजित भएको हो ।
खेलको १६औं मिनेटमा एडम्सको गोलबाट साउथह्याम्टनले जित निकालेको हो । उनले ४० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । जितसँगै साउथह्याम्टन ४३ अंक सहित १३ औं स्थानमा उक्लिएको छ । सिटी ६६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।
वि.सं.२०७७ असार २२ सोमवार १२:०३




















