YouTube Link

कोरोना महामारीका कारण स्थगित फ्रेन्च ओपन दर्शक सहितको स्टेडियममा हुने तय

Facebook Link

एजेन्सीः कोरोना भाईरसको महामारीका कारण अनिश्चित बनेको फ्रेन्च ओपन टेनिस प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिता दर्शक सहितको स्टेडियममा हुने तय भएको छ । फ्रेन्च ओपनका लागि चाँडै टिकट बिक्री समेत खोल्ने आयोजकले तयारी गरेको छ ।

कोरोना महामारीका कारण फ्रेन्च ओपन स्थगित गरिएको थियो । फ्रान्समा कोरोनाको प्रभाव कम हुँदै गएपछि प्रतियोगिता सेप्टेम्बरमा दर्शक सहित आयोजना गरिने फ्रेन्च टेनिस महासंघ (एफएफटी)ले ट्वीट गर्दै जानकारी दिएको छ ।

फ्रेन्च ओपनको फाईनल खेलमा करिब १० हजार दर्शक आउने सक्ने आयोजकले बताएको छ । कोरोनाको अवस्थालाई हेरेर फाईनलमा दर्शक क्षमता बढाउन सकिने उसको दाबी छ । यस्तै, एफएफटीले प्रत्येक दिन २० हजार दर्शकलाई खेल हेर्न अनुमती प्रदान गरिने जनाएको छ ।

प्रतियोगिता सेप्टेम्बर २७ देखि अक्टोबर ११ सम्म सञ्चालन गरिने तय भएको छ । आयोजक एफएफटीले प्रतियोगिताको बारेमा विस्तृत विवरण दिएको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४३

काठमाडौं: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेपछि सिटिजन्स बैंक...