YouTube Link

म्यान्चेस्टर सिटीसँग लिभरपुलको लज्जास्पद हार

Facebook Link

एजेन्सीः प्रिमियर लिग फुटबलमा यो सिजनको उपाधि विजेता लिभरपुलले बिहिबार राती म्यान्चेस्टर सिटीसँग पराजित भएको छ । घरेलु मैदान इतिहाद स्टेडियममा लिभरपुललाई गार्ड आफ अनर सम्मान दिएको सिटीले ४–० ले पराजित गर्यो ।

सिटीको जितमा केभिन डी ब्रोइने, रहिम स्टर्लिङ र फिल फोडिनले एक एक गोल गरे । यस्तै अर्को एक गोल सिटीले आत्माघाती उपहार पायो । सिटीले २५औँ मिनेटमा अग्रता बनायो । डिफेन्डर गोमेजको गल्तीमा रहिम सटर्लिङले जितेको पेनाल्टीलाई डी ब्रोइनेले गोलमा परिणत गरे । त्यसको १० मिनेटपछि स्टर्लिङले अग्रता दोब्बर बनाए । यस्तै पहिलो हाफको अन्तिममा सिटीले अर्को गोल थप्यो । फिल फोडिनले पहिलो हाफको अन्तिम मिनेटमा सिटीलाई ३–० को अग्रता दिलाए । ६६औं मिनेटमा लिभरपुलका चेम्बरलिननले आत्मघाति गोल गरे ।

सिटीसँग हारेको लिभरपुलको यो सिजन दोस्रो हार हो । साविक विजेता सिटीअघि लिभरपुल वार्टफोर्टसँग पराजित भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४३

काठमाडौं: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेपछि सिटिजन्स बैंक...