Texas College
YouTube Link

राखेपका पूर्व सदस्य सचिव राजबहादुर सिंहको निधन

Facebook Link

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव राजबहादुर सिंहको निधन भएको छ । दमको रोगबाट पीडित सिंहको शुक्रबार राति ८८ वर्षको उमेरमा निधन भएको हो ।

सिंहले २०४८ देखि २०५० सम्म राखेप सदस्य सचिवको जिम्मेवारी सम्हालेका थिए । सिंह नेपाली फुटबलको पहिलो पुस्ताका खेलाडी समेत हुन् । नेपाली राष्ट्रिय फुटबल टिम सहभागी भएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता आगा खा गोल्डकपमा सिंह टिमका सदस्य थिए ।

प्रतियोगिता सन् १९६३ मा बंगलादेशको ढाकामा भएको थियो । नेपाली फुटबलले पाएका उत्कृष्ट खेलाडीमध्ये सिंह पनि एक हुन् । घरेलु नेपाली फुटबलमा उनले एनआरटी र विद्याब्यायाम मन्दिरबाट खेलेका थिए । स्व. सिंहको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । स्व. सिंहका श्रीमति, दुई छोरा र छोरी छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:२८

काठमाडौं: सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको...

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:०८

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश...

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...