YouTube Link

तीन वर्ष भित्र कृषि क्षेत्र सुधार गर्ने योजना

Facebook Link

काठमाडौं: कृषि तथा पशुपँक्षी विकासमन्त्री घनश्याम भुसालले विगत ४० वर्षदेखि बिग्रिएको नेपालको कृषि क्षेत्रलाई आगामी तीन वर्षभित्र सुधार गर्ने योजना अनुसार मन्त्रालय अघि बढेको बताएका छन्।

शनिबार १७ औं राष्ट्रिय धान दिवसको अवसरमा एसोसिएसन अफ नेपाली एग्र्रिकल्चरल जर्नालिष्ट (अनाज) ले आयोजना गरेको ‘कोभिड(१९ कृषिमा संभावना र चुनौती’ विषयक अन्तरक्रियामा मन्त्री भुसालले पछिल्लो ३०र४० वर्ष बिग्रिएको कृषिलाई तीन वर्षमा सपार्न खोजिएको छ र नयाँ कृषि व्यवस्थामार्फत कृषि क्षेत्रको सुधारका लागि मन्त्रालय लागिपरेको बताए ।

मन्त्री भुसालले कोरोना महामारीका कारण अन्य क्षेत्र धरासायी भएपनि कृषि क्षेत्र निरन्तर चलायमान रहेको कारण खाद्यन्न अभाव नभएको बताए । विगतमा किसानभन्दा पनि मन्त्रालय र मन्त्री बलियो हुने भन्नेतर्फ केन्द्रित भएका कारण अधिकांश कृषि वस्तु आयात गर्नुपर्ने अवस्थामा पुग्यो अब कृषि क्षेत्रको सुधारका लागि प्रदेश, स्थानीय तह, समुदाय, सहकारी लगायत सरोकारवाला निकायको साथ र सहयोग आवश्यक रहेको पनि बताएका छन्।

कृषि अनुदानको दुरुपयोग, कृषि प्राविधिक किसानको खेतसम्म नपुग्ने समस्याका कारण किसानमा निरासा बढ्दै गएको र कृषिलाई बजारको जिम्मा छोडिदिने विगतको प्रवृत्ति कृषि क्षेत्रको विकासमा बाधक भएकोले इमान्दारीपूर्ण कृषि बजेट तथा कार्यक्रम कार्यान्वयन गरेमा कृषि क्षेत्रले गति लिने उनको भनाइ छ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...