YouTube Link

इंग्लिस फुटबल लिगअन्तर्गतको काराबाओ कपमा लिभरपुल र टोटेनहम ईएफएल कपको अन्तिम आठमा साविकको विजेता म्यानचेस्टर सिटी लिग कपबाट बाहिरियो

चार पटकको च्याम्पियन म्यानचेस्टर सिटी पेनाल्टी सुटआउटमा

Facebook Link

एजेन्सीः इंग्लिस फुटबल लिगअन्तर्गतको काराबाओ कपमा प्रिमियर क्लब लिभपरपुलले प्रिस्टोनलाई पराजित गर्दै अन्तिम आठमा पुगेको छ ।

बुधबार राति डिपाडेल रंगशालामा सम्पन्न खेलमा लिभरपुलले प्रिस्टोनमाथि २–० गोलको जित निकालेको हो ।

लिभपरपुलको जितका लागि ताकुमी मिनमिनो र डिभोव ओरिगीले समान १–१ गोल गरे ।

बुधबार रातिकै अर्को खेलमा भने टोटेनहम हट्स्परले बर्नलीलाई १–० गोलअन्तरले हराएको छ ।

यससँगै टोटेनहम अघिल्लो चरणमा पुगेको छ भने बर्नली बाहिरिएको छ।

म्यानचेस्टर सिटी लिग कपबाट बाहिरियो

साविकको विजेता म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग कप (कारवाओ) कपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

akhabarnepal.com
काराबओ कप पेन्लटी सुटअाउट काे लागि तयारी

लगातार चार पटकको च्याम्पियन म्यानचेस्टर सिटी प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुदै अन्तिम १६ बाटै बाहिरिएको हो ।

वेस्टह्यामको मैदानमा बुधबार राति भएको खेलको निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।

जसमा घरेलु टोलीले बाजी मारेको छ ।

पेनाल्टीमा घरेलु टोलीका सबै पाँच खेलाडीले गोल गर्न सफल भए ।

मार्क नोव्ले, जरोड वोवेन, क्रेइग डावसन, आरोन क्रेसवेल र सेड बेनरहमाले गोल गरे ।

सिटीको पहिलो पेनाल्टी नै चुकेको थियो ।

फिल फोडेनले गोल गर्न सकेनन् ।

जोओ क्यान्सेलो, गाब्रियल जेसस र ज्याक ग्रेलिसले गोल गर्न सफल भएपनि हार टार्न सकेन ।

अर्को खेलमा प्रिमियर लिग क्लब ब्रेन्टफर्डले च्याम्पियनसिप क्लब स्टोक सिटीलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ ।

ब्रेन्टफर्डको जितमा सेर्गी कानोस र इभान टोनीले गोल गरे ।

स्टोकका रोमाइनी सयर्सले एक गोल फर्काए ।

यो सँगै कारवाओ कपको क्वाटरफाइन समिकरण पुरा भएको छ ।

आर्सनल, चेल्सी, सन्डरल्यान्ड, लेस्टर, लिभरपुल, टोटेनहम, ब्रेन्टफर्ड र वेस्टह्यामले अन्तिम आठमा स्थान बनाएका छन् ।

क्वाटरफाइनल ‘ड्र’ आइतबार हुनेछ ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...