YouTube Link

रोयल च्यालेन्जर्स बेङ्ग्लोरका बिराट कोहलीले कप्तानी छाड्ने

बेङ्ग्लोरको आधिकारीक ट्वीटर ह्याण्डलले

World Cup 2026
Facebook Link

एजेन्सीः रोयल च्यालेन्जर्स बेङ्ग्लोरका बिराट कोहलीले कप्तानी छाड्ने भएका छन् ।

इण्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजन पछि भारतीय क्रिकेट टोलीको समेत कप्तान रहेका रोयल च्यालेन्जर्स बेङ्ग्लोरका बिराट कोहलीले बेङ्ग्लोरको कप्तानी छाड्ने भएका छन् ।

बेङ्ग्लोरको आधिकारीक ट्वीटर ह्याण्डलले कोहलीको एउटा भिडियो जारी गर्दै यो सिजनको आईपीएल पछि उनले कप्तानी छाड्ने जनाएको छन् ।

बेङ्ग्लोरको कप्तानका रुपमा यो मेरो अन्तिम आईपीएल खेल हुनेछ ।

मैले आईपीएलको अन्तिम खेल खेल्दासम्म बेङ्ग्लोरबाट एक खेलाडीका रुपमा खेल्नेछु ।

बेङग्लोरका सम्पूर्ण समर्थक विश्वास गर्नु भएको र समर्थन गर्नु भएको सबैमा धन्यवाद दिन चाहन्छु कोहलीले उक्त भिडियो मार्फत भनेका छन् ।

विश्वकप क्रिकेट पछि भारतीय टोली कप्तानीबाट टी– २० फर्म्याटमा राजीनामा दिने घोषणा गरेका थिए ।

कोहलीले एक पछि अर्काे निर्णय गर्दै बेङ्ग्लोरको कप्तानी पनि छाड्ने निर्णयमा पुगेका हुन् ।

पछिल्लो ९ वर्षयता बेङ्ग्लोरको कप्तानी कोहलीले गरेका छन् ।

यो ९ वर्षमा कोहलीले हालसम्म टिमलाई फाइनलसम्मको यात्रा गराएका छन् ।

तर उनको कप्तानीमा बेङ्ग्लोरले उपाधि भने उचालेको छैन् ।

कोहलीले फाईनल सम्मा पु¥याउने मुख्य भुमिका राखे पनि आईपीएल ट्रफी दिलाउन सकेका छैनन् ।

कोहली यसमा फिक्का रहेका छन् ।

राष्ट्रको लागि हरेका उपाधि दिलाएको कोहलीले क्लबको नतिजामा भने खासै उत्कृष्ट हासिल गर्न सकेका छैन्न ।

विश्र क्रिकेटका एक शक्ति सालि खेलाडी हुन ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...