YouTube Link

रियलमीले ४ नयाँ उत्पादनहरु नेपाली बजारमा

Facebook Link

काठमाडौं:   रियलमीले ४ नयाँ उत्पादनहरु नेपाली बजारमा लिएर आएको छ । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नेपाली बजारमा ४ नयाँ उत्पादनहरु लिएर आएको हो ।

 

आकर्षक मूल्यमा रियलमी सी११ २०२१, टिकाउ ब्याट्री र गेमिङ प्रोसेसर भएको रियलमी सी२०, ट्रिपल क्यामेरासहितको रियलमी सी२१ र फ्ल्यागसिप रियलमी ८ नेपाल बजारमा ल्याइएको छ ।

 

डिजाइन, यूआई आदिमा कुनै सम्झौता नगरी आकर्षक स्पेसिफिकेन्ससहित बजारमा ‘राइट प्राइसिङ’ स्ट्राजिटी लिएर आएको रियलमीले एक हप्तामै बजारबाट धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

 

रियलमी सी२० र सी२१ अघिल्लो संस्करणहरुमा उपलब्ध आकर्षक ब्याट्री र MediaTek Helio G35 gaming SoC भन्दा परिष्कृत छ। रियलमी सी११ २०२१ सँगै यी दुवै डिभाइसहरुमा भव्य ६.५– इन्च डिस्प्ले रहेको छ।

 

रियलमी सी२१ मा सीमित प्रतिस्पर्धी ब्रान्डहरुले मात्र दिनसक्ने फोरजीबी र्याम र ६४जीबी स्टोरेजसहित ट्रिपल क्यामेरा रहेको छ। यसमा भएको सर्वोत्तम रियलमी यूआई २.० ले भिन्न अनुभव गराउँदछ र सुन्दर डिजाइनका साथै स–साना थुप्रै फिचरहरुले रियलमीका फ्यानहरुलाई रोमाञ्चित बनाउनेछ।

 

छोटकरीमा भन्दा, आक्रामक मूल्यमा उपलब्ध सी सिरिजबाट प्रयोगकर्ताले ठूलो डिस्प्ले, दिनभरि चल्ने टिकाउ ब्याट्री र गज्जबको प्राफरमेन्सको अनुभव गर्न सक्नेछन्।

 

हरेक कोणबाट परिपूर्ण रियलमी ८ मा फास्ट इनडिस्प्ले फिंगरप्रिन्ट सेन्सर भएको ६.४ इन्च सुपर एमोलिड फुल स्क्रिन डिस्प्ले रहेको छ। ओलिड डिस्प्ले भएको स्मार्टफोनहरुमा यतिको क्वालिटी कमै पाइन्छ।

 

यसका साथै रियलमी ८ को डिस्प्ले १००० निट्ससम्म जान सक्छ। जसकारण प्रयोगकर्ताले चम्किलो घाममा पनि सहजै चलाउन सक्नेछन्।

 

यसमा Helio G95 SoC रहेको छ। जसले सामान्य फोन भन्दा बिल्कुलै फरक अनुभव गराउनेछ। ६जीबी प्लस ५जीबी (डीआरई) र्याम र १२८जीबीको स्टोरेजसहितको रियलमी ८ को बलियो प्रोसेसरले हेभिलोडमा पनि सजिलै काम गर्नसक्छ। यसैगरी गेमिङ स्पेस फिचरले गेमिङका लागि सुविधाहरुबाट उपलब्ध गराएर पनि प्रयोगकर्ताहरुलाई सन्तुष्टि दिन्छ।

 

यसका साथै Quad Camera  सहित आउने लाइट वेइट स्लिम डिजाइन भएको रियलमी ८ मा ३० वाट डार्ट चार्जिङको सुविधा छ। जसले फोनलाई ६५ मिनेटमा नै ०% बाट १००% चार्ज गराइदिन्छ।

 

यो पनी पढ्नुहोस् :

आइएमईले दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...