YouTube Link

विश्व फुटबलको सर्वाच्चो निकाय फिफाले क्यालेन्डरमा परिमार्जनमा

एन्फाले समर्थन गर्ने

Facebook Link

एन्फाः विश्व फुटबलको सर्वाच्चो निकाय फिफाले अन्तर्राष्ट्रिय क्यालेन्डरमा गर्न लागेको परिमार्जनमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले समर्थन गर्ने भएको छ ।

एन्फा सहित बंगलादेश फुटबल फेरेडेसन (बीबीएफ)ले पनि विश्व फुटबलको सर्वाच्चो समर्थन जनाउने भएकाे छ ।

फुटबल एसोसिएसन अफ माल्दिभ्स (एफएएम) र फुटबल फेरेडेसन अफ श्रीलंकाले संयुक्त रूपमा विज्ञप्ति निकाल्दै क्यालेन्डर परिमार्जन गर्ने भन्ने कुरामा आफूहरूको समर्थन रहेको जनाएका छन् ।

फिफाले हरेक दुई वर्षमा महिला तथा पुरुष फुटबलको विश्वकप गर्ने भनी क्यालेन्डर परिमार्जन गर्न लागेको हो ।

त्यस्तै, फिफाले युवा फुटबल विकासका लागि ध्यान दिन चार देशका अध्यक्षहरूले आग्रह गरेका छन् ।

नेपाल, श्रीलंका, माल्दिभ्स र बंगलादेश फुटबलले पनि अन्तर्राष्ट्रियस्तरको फुटबलमा सहभागिता जनाउन सक्ने खालको क्यालेन्डरमा परिमार्जन गर्नुपर्ने उनीहरूको माग छ ।

साउदी अरेबियाले फुटबलको आधुनिकीकरण र युवा फुटबलको विकाससँगै हरेक दुई वर्षमा विश्वकप फुटबल गर्नुपर्ने माग गरेको थियो ।

जसमा फिफाको ७१औँ कंग्रेसमा १६६ सदस्य राष्ट्रले समर्थन जनाएका थिए ।

२२ सदस्य राष्ट्र प्रस्तावको विपक्षमा रहेका थिए ।

यो पनि पढ्नु होस्ः

नयाँ वरीयता अनुसार राष्ट्रिय क्रिकेट टिमको वरियता खस्किएको छ

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...