YouTube Link

नयाँ वरीयता अनुसार राष्ट्रिय क्रिकेट टिमको वरियता खस्किएको छ

आईसिसीको

World Cup 2026
Facebook Link

काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) को नयाँ वरीयता अनुसार राष्ट्रिय क्रिकेट टिमको टी-२० वरियता खस्किएको छ ।

आईसिसीको नयाँ वरीयता अनुसार नेपाल टी-२० वरीयतामा १३औं स्थानमा आइपुगेको छ ।

यसअघि नेपाल टी-२० वरियतामा १२औं स्थानमा रहेको थियो ।

एकदिवसीय वरीयतामा भने नेपाल १६औं स्थानमा छ ।

वैशाख पहिलो साता त्रिदेशी कप खेलेयता नेपाली टिमले कुनै पनि खेल खेलेको छैन ।

टी-२० वरीयतामा इंग्ल्यान्ड शीर्ष स्थानमा रहँदा भारत दोस्रो, पाकिस्तान तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छ ।

त्यसतै अस्ट्रेलिया, अफगानिस्तान, वेस्टइन्डिज, श्रीलंका र बंगलादेश क्रमश छैटौं, सातौं, आठौं, नवौं र दसौं स्थानमा रहेका छन् ।

यो पनि पढ्नु होस्ः

दक्षिण अफ्रिकाबाट सर्वाधिक टेस्ट विकेट लिने डेल स्टेयनकाे संन्यास

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...