YouTube Link

पौडि खेल्न गएका २ जना बालिकाहरुलाई खोलाले बगायो

Facebook Link

रामेछाप:  रामेछाप जिल्लाको खाँडादेवी गाउँ पालिका वडा नं ५ पकरबासका २ जना बालिकाहरुलाई भटौली खोलाले बगाउँदा दुवै जनाको  मृत्यु भएको छ ।

विहिबार दिउँसो पौडि खेल्न खोलामा गएका ३ जना वालिकाहरु मध्ये खाँडादेवी गाउँ पालिका वडा नं ५ का ९ बर्षिया अनिसा तामाङ्ग र १२ बर्षिया मनिता रोका लाइ खोलाले बगाएको हो । मृतक दुवै जना बालिकाहरुको शव पोष्ट मार्टमका लागि सदरमुकाम मन्थली ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता शंकर श्रेष्ठले जानकारी दिए ।

बालिकाहरुको शव पौडि खेल्न गएको स्थान भन्दा करिव २ सय मिटर तल खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । घरका परिवारहरुलाइ जानकारी नै नदिइ पौडि खेल्न खोलामा गएका वालिकाहरु मध्ये बाँच्न सफल भएकी एक जना बालिकाले परिवारलाई जानकारी दिएपछि घट्नाको बारेमा परिवारले थाहा पाएको थियो ।

यो पनी पढ्नुहोस् :

लक्ष्मी बैंकले आफ्नो १३५ औँ शाखा सञ्चालनमा ल्यायो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...