YouTube Link

समर ट्रान्सफरमा कल्ब छाड्ने इच्छा गरेका एम्बाप्पे पिएसजीमै

रियल मड्रिड जाने आश

Facebook Link

एजेन्सीः समर ट्रान्सफरमा पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्ने इच्छा व्यक्त गरिरहेका केलियन एम्बाप्पे विन्डो ट्रान्सफर सम्मा पिएसजीमै रहने भएका छन् ।

समर ट्रान्सफर आज मंगलवार देखि बन्द हुदैछ ।

समर ट्रान्सफर बन्द भए पनि रियल मड्रिड जाने आश मारिनसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

समर ट्रान्सफरमा पिएसजीसँग सहमती जुट्न नसकेपछि एम्बाप्पेलाई भित्राउने छलफल बन्द गर्न रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सोमबार निर्देशन दिएका थिए ।

पिएसजीले एमबाप्पेको मूल्य एक सय ७० मिलियन युरो निर्धारण गरेको छ ।

यही मुल्यमा सहमति जुट्न नसकेपछि रियल पछाडि हटेको बुझिएको छ ।

पिएसजी र एमबाप्पे बिचको सम्झौता आगामी वर्ष सकिने भएकाले रियलसामु अर्को सिजन फ्रि ट्रान्सफरमा एमबाप्पे भित्राउने अवसर छ ।

तर पिएसजीले ट्रान्सफर मुल्य घटाएर यसै सिजन आफुलाई रियल पठाउने आशा एमबाप्पेले बाँकी नै राखेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको दाबी छ ।

स्पेनिस अखबार मार्काका अनुसार रियल म्याड्रिड एमबाप्पेलाई यसै सिजन क्लब भित्राउन चाहन्छ ।

तर आगामी सिजन नै एम्बाप्पे फ्रि ट्रान्सफरमा जाने भएकाले यो सिजन उनलाई बेच्नु पिएसजीका लागि फाइदा जनक हुनेछ ।

एमबाप्पेले करार लम्ब्याउन पिएसजीले गरेका सबै प्रस्तावहरु अस्वीकार गरेका छन् ।

पिएसजीले लियोनल मेस्सीलाई भित्राए लगत्तै एम्बाप्पेले क्लब छाड्ने मनस्थिति बनाएका हुन् ।

उनी यो सिजन पनि उच्च लयमा छन् ।

उनले घरेलु लिगमा चार खेलमा ३ गोल र दुई असिस्ट गरेका छन् ।

क्रिष्टियानो रोनाल्डोले छाडेयता रियल मड्रिड भरोसा योग्य स्ट्राइकरको खोजीमा छ ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...