YouTube Link

भारतीय २५ सदस्यी टोली मैत्रीपूर्ण खेल खेल्न आज नेपाल आउँदै

नेपाल र भारतले यही भदौ १७ र २०

Facebook Link

काठमाण्डौः भारतीय २५ सदस्यी टोली नेपालसँग मैत्रीपूर्ण खेल खेल्न आज नेपाल आउँदै छन् ।

भारतीय भारतीय २५ सदस्यी टोली पौने ४ बजे काठमाण्डौ आइपुग्ने एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनु भएको छ ।

नेपाल र भारतले यही भदौ १७ र २० गते अर्थात् आउँदो बिहीवार र शनिवार दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल खेल्दै छन् ।

अगामि महिना असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिप तयारीको लागि नेपाल र भारतले एक आपसमा मैत्रीपुर्ण खेल खेल्न लागेका हुन् ।

नेपाली टोलीसँग खेल्नको लागि भारतले बलियो टोली नेपाल पठाएको छ ।

नेपालसँगको खेलको लागि भारतले सुनिल क्षेत्री सहितको २५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

नेपाली टोलीले पनि पोखरामा अभ्यास गरिरहेको छ ।

akhabarnepal.com

नेपाल र भारत छिमेकि देश भए पनि दुई देशबिचमा खासै मैत्रिपुर्ण खेल भएको छैन ।

फुटबल ईतिहासमा नेपाल र भारत समान भए पनि पछिल्लो समय भारतले खेलमा सुधार गरेको छ ।

मैत्रिपुर्ण खेल खेल्नु पर्दा छिमेकी मुलकलाई रोजिन्छ ।

नेपाल र भारतबीच अहिलेसम्म १९ वटा खेल भएको छ ।

दुई देशको फुटबल खेलको नतिजा हेर्दा भारत बलियो देखिन्छ ।

१९ खेलमा नेपाल माथि भारतले १३ खेलमा जित हासिल गरेको छ ।

भारतलाई नेपालले दुई खेलमा विजयी भएको छ ।नेपाल र भारत चार खेलमा बराबरी भएको छ ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...