YouTube Link

युइएफए कन्फेरेन्स प्लेअफमा टोटनहम हट्सपर पराजित

इंग्लिस क्लब

Facebook Link

एजेन्सीः युइएफए कन्फेरेन्स लिग अन्तर्गत छनोटको प्लेअफमा इंग्लिस क्लब टोटनहम हट्सपर पराजित भएको छ ।

 

ईङ्गलिस प्रिमियर लिगमा उत्कृष्ट शुरुवात गरेको टोटनहम हट्सपर पोर्चुगिज क्लब पाकोस डे फरेरासँग १-० ले पराजित भएको छ ।

 

नयाँ सिजन प्रिमियर लिगको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीलाई पराजित गरेको थियो ।

 

टोटनहमले दोस्रो रोजाइको टोली मैदान उतार्दा पाकोस फरेरासँग पराजित हुन पुग्यकाे हाे।

 

दोस्रो रोजाइको टोटनहम हट्सपरका खेलाडीले पाकोस विरुद्ध गोलका लागि कुनै अवसर बनाउनै सकेन ।

 

पाकोसको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको अन्तिम मिनेटमा गोल भएको थियो ।

 

युइएफए कन्फेरेन्स प्लेअफ खेलमा पाकोसको खेलाडी लुकास शिल्भाले एक मात्र गोल गरे ।

 

नुनो सान्तोसको पासमा लुकास शिल्भाले गोल गर्दै खेलमा अग्रता लिएका थिए ।

 

अन्तिम समय सम्म थप अरु गाेल नहुदा खेलमा यो गोल नै निर्णयक बन्यो ।

 

टोटेनहमले विंगर ब्रायन गिल, डिफेन्डर क्रिस्टियन रोमेरो र गोलरक्षक पिएरलुइजी गोलिनी लगायत खेलाडीलाई पहिलो रोजाइमा खेलाएको थियो ।

 

टोटनहमले अब कन्फेरेन्स लिग खेल्नका लागि दोस्रो लेगमा जित हात पार्नु पर्ने दबाब बढेकाे छ ।

 

अब दोस्रो लेग अगष्ट २६ मा इङग्ल्यडमा टाेटेनहम हट्सपरकाे मैदानमा हुनेछ ।

 

दुई लेगको खेलपछि समग्रमा विजेता हुने टोली युरोपा कन्फेरेन्स लिगको समूह चरणमा छनोट हुनेछ ।

 

अबकाे दाेस्राे लेगमा टाेटेनहम हट्सपरले पक्कै पनि पिहलाे राेजाइकाे टाेली उतार्ने  छ ।

 

यो पनि पढ्नु होस्ः कराँतेका स्वर्ण पदक विजेता कृण्णबहादुर राईको निधन भएको छ

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...