YouTube Link

स्पेनिस ला लिगाको साविक विजेता एट्लेटिको मड्रिडको विजयी शुरूवात

सेल्टा भिगोलाई २-१ गोल अन्तरले पराजित

Facebook Link

एजेन्सीः स्पेनिस ला लिगाको साविक विजेता एट्लेटिको मड्रिडले नयाँ सिजनमा सुखद शुरूवात गरेको छ ।

 

आइतबार राति भएको तनाब पुर्ण खेलमा सेल्टा भिगोलाई २-१ गोल अन्तरले एट्लेटिको म्याड्रिडले पराजित गरेको हो ।

 

खेलको २३औं मिनेटमा थोमस लेमरको पासमा एन्जल कोर्रियाले गोल गर्दे सुरुवाति अग्रता एथ्लेटिको म्याड्रिडले लिएको थियो ।

 

पहिलो हाफमा एक गोललको अग्रता बनाएको एथ्लेटिको दोस्रो हाफको १४औं मिनेटमा गोल व्यहोरन पुग्यो ।

 

५९औं मिनेटमा सेल्टा भिगोका इयागो आस्पासले पेनल्टी मार्फ गोल गर्दे खेललाई बराबरीमा ल्याएका थिए ।

 

खेलमा दोस्रो हाफ निकै तनावपूर्ण रहयो ।

 

जसमा दुई रातो कार्ड नौं वटा पहेलो कार्डको देखाइएको थियो ।

 

सेल्टा भिगोले गोल गरेको पाँच मिनेट पछि एथ्लेटिकोका एन्जल कोर्रियाल व्यक्ति गत दोस्रो गोल गर्दै खेलमा पुन अग्रता दिलाएका थिए ।

 

नयाँ सिजनको पहिलो खेलमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रिया नाायक बने ।

 

खेलको अतिरिक्त थप गरिएको आठ मिनेटको समयमा दुवै तर्फको खेलाडीले रातो कार्ड पाएका थिए ।

 

दुवै टिम १० खेलाडीमा सिमित भएको खेलमा एट्लेटिकोले जितसँगै पहिलो खेलमा ३ अंक जोडेको छ ।

 

सेल्टा भिगोका डेनिस स्वारेज,अगुस्तो सोलरी,जोसे फोन्टान,इयागो आस्पासले पहेलो कार्डको समान गरेको थिए ।

 

हुगो माल्लोले रातो कार्ड पाउदै मैदान छाडेका थिए ।

 

त्यसतै एथ्लेटिको म्याड्रिडका थोमस लेमार, मरकोस ललोरेन्टे,गेओफ्रेय ,याननिक कारासका, जोसे गिमेनेजले पहेलो कार्ड पाएका थिए ।

 

स्पेनिस ला लिगाको साविक विजेता एट्लेटिको मड्रिडको मरियो हेरमोसो रातो पाउदा एथ्लेटिको पनि दश खेलाडीमा समेटिएको थियो ।

 

यो पनिः स्पेनिस ला लिगा नयाँ सिजनमा रियल मड्रिडकाे विजयी सुरुवात

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...