Rajshow Bivag

इटली युरोकप २०२०को सेमिफाइनलमा, बेल्जियम बाहिरियो

इटलीले स्पेनसँग प्रतिस्पर्धा

Departmant of helth services

एजेन्सीः इटली युरोकप २०२० मा बेल्जियमलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो क्वाटरफाइनलमा बेल्जियममाथि २-१को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो ।
जर्मनीको म्युनिकमा सम्पन्न खेलमा १३औं मिनेटमै इटलीका लियोनार्दो बोनुचीले गोल गरेका थिए ।

भिएआरको साहयतामा अफसाइड भएको भन्दै गोललाई मान्यता दिएन ।

बेल्जियममाथि हावी भएको इटलीले ३१औं मिनेटमा मार्को भेराटीको पासमा निकोलो बरेलाले गोल गर्दै इटलीलाई खेलमा १–०को अग्रता दिलाए ।

४४औं मिनेटमा लरेन्जो इनसिग्नेले गोल गर्दै इटलीको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्जुरी समयमा बेल्जियमका लागि रोमेलु लुकुले पेनाल्टीमा एक गोल फर्काए ।

दोस्रो हाफमा बेल्जियमले केही बराबरी गोल फर्काउने मौकाहरु सिर्जन गरेपनि सफल हुन सकेन ।

बेल्जियममाथि जित हातपारेसँगै इटलीले अपराजित यात्रालाई ३२ खेलसम्म पुर्यारुएको छ ।

इटली युरोकप २०२० को संस्करण युरोकपमा इटलीले लगातार पाँच खेल जितिसकेको छ ।

Euro 2020 Quarter-final Highlights, Belgium vs Italy: Italy Through to Semis

जसमा ११ गोल गर्दा जम्मा २ गोल मात्र बेहोरेको छ ।

अब फाइनल पुग्न इटलीले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

यो पनि पढ्नु होस्:

युरोकप २०२०मा स्पेन सेमिफाइन पुग्ने पहिलो टिम

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...