YouTube Link

कोपा अमेरिका २०२१ पाराग्वे पराजित पेरू सेमीफाइनलमा

पेनाल्टी शुटआउटमा पेरूले

Facebook Link

एजेन्सीः कोपा अमेरिका २०२१ फुटबलमा पहिलो सेमिफाईनल पुुग्ने टोली पेरू बनेको छ ।

ब्राजिलको ‘ओलम्पिको पेड्रो लुडोभिको टेक्सेरा’मा खेल भएको थियो ।

पहिलो क्वार्टरफाइनल खेल निर्धारित समय बराबरीमा सकिएको थियो ।

कोपा अमेरिका फुटबलमा निर्धारित समयमा विजेता टुङ्गो नलाग्दा खेलमा ३० मिनेटको अतिरिक्त समय नथपिने नियम छ ।

निर्धारित समय बराबरीमा सकिएपछि खेल सोझै पेनाल्टी शुटआउटमा गएको थियो ।

पेनाल्टी शुटआउटमा पेरूले पाराग्वेलाई ४-३ गोलले पराजित गरेको छ ।

पेनाल्टी शुटआउटमा पाराग्वेको पहिलो र दोस्रो प्रहार गोल भएको थियो ।

उता पेरुको पनि समान पहिलो र दोस्रो प्रहार गोल भएको थियो ।

पेरुको तेस्रो र पाँचौ प्रहार विफल भएको थियो ।

पाराग्वेको तेस्रो, चौथो र अन्तिम प्रहार असफल भएको थियो ।

पेरुले प्रहार गरेको ६ पेनाल्टीमा मात्र ३ गोल गर्न सक्यो।

Akhabarnepal.com

उता पेरूले भने आफ्नो ६ पेनाल्टी प्रहारमा ४ गोल गर्न सफल हुँदा खेलमा जित दर्ता गरेको हो ।

यस जितसँगै गत संस्करणको उप-विजेता पेरुको सेमी फाइनलको यात्रा गरेको छ ।

कोपा अमेरिका २०२१ सेमीफाइनल खेलमा अब पेरूले साविक विजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।

यो पनि पढ्नु होस्ः

इटली युरोकप २०२०को सेमिफाइनलमा, बेल्जियम बाहिरियो

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...