YouTube Link

टिकटक कम्पनीले अब मोबाइल बनाउने

Khanepani Dhal
Facebook Link

‘भिडियो-शेयरिङ एप’को रुपमा अत्यन्त लोकप्रिय टिकटकको निर्माता बाइट-डान्सले मोबाइल निर्माणको व्यवसाय सुरु गर्ने घोषणा गरेको छ । टिकटक पछिल्लो समय सबैभन्दा तीव्र गतिमा वृद्धि भएको समाजिक सञ्जाल एप हो ।

हाल यसमा ५० करोड नियमित प्रयोगकर्ता छन् । विश्वभरी टिकटक एक अर्ब पटक डाउनलोड गरिएको विश्वास गरिएको छ । एपमा प्रयोगकर्ताले १५ सेकेण्डसम्मको भिडियो पोष्ट गर्न सक्छन् । टिकटक निर्माता बाइट–डान्सले मोबाइल बनाउने व्यवसाय सुरु गर्नको लागि उपकरण निर्माता समार्टीसनको प्याटेन्ट र कर्मचारी किनिसकेको छ ।

बाइटडान्सले अरु पनि कयैन लोकप्रिय भिडियो र समाचार एपको निर्माण गरेको भए पनि टिकटक अत्यन्त धेरै लोकप्रिय रहेकाले उसको परिचय नै टिकटकसँग जोडिएको छ । यो एप यति धेरै चर्चित छ कि यसले हालै उबरलाई उछिनेर विश्वको सबैभन्दा ठूलो नीजि ‘स्टार्ट–अप’ बन्यो । यसको बजार मूल्याकङ्न ७५ अर्ब गरिएको छ ।

चिनियाँ आर्थिक म्यागजिन ‘काइजिङ’का अनुसार बाइट–डान्सले सात महिनादेखि नयाँ मोबाइल निर्माण गरिरहेको थियो । तर प्रविधि विज्ञहरुले भने चीनको अत्यन्त प्रतिस्पर्धात्मक मोबाइल बजारमा टिकटक निर्माताले ल्याउने मोबाइललाई कठिन हुने बताएका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
विद्युत् बक्यौताको विषयमा राजनीतीकरण भयो: कुलमान घिसिङ

विद्युत् बक्यौताको विषयमा राजनीतीकरण भयो: कुलमान घिसिङ

वि.सं.२०८१ कात्तिक २८ बुधवार १५:१३

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौताको विषयलाई...

आईफोन १६ सार्वजनिक, कति मूल्य पर्छ, के छन् त फिचर ?

आईफोन १६ सार्वजनिक, कति मूल्य पर्छ, के छन् त फिचर ?

वि.सं.२०८१ भदौ २५ मंगलवार १०:३६

एजेन्सीः ट्रिलियन डलर कम्पनी एप्पलले आईफोन शृंखलाको १६औँ संस्करण सार्वजनिक...

नेपाल दूरसञ्चार प्राधिकरणले हटायो टिकटकको प्रतिबन्ध

नेपाल दूरसञ्चार प्राधिकरणले हटायो टिकटकको प्रतिबन्ध

वि.सं.२०८१ भदौ २१ शुक्रवार १५:३३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा...

नेपालमा सूचीकरण हुन आएनन् फेसबुक र एक्स

नेपालमा सूचीकरण हुन आएनन् फेसबुक र एक्स

वि.सं.२०८१ भदौ १२ बुधवार १२:२७

काठमाडौं: फेसबुक र एक्सजस्ता सामाजिक सञ्जालले नेपालमा सूचीकरण र दर्ता...

१६औं संस्करणको ‘नाडा अटो शो-२०२४’ भृकुटीमण्डपमा हुँदै

१६औं संस्करणको ‘नाडा अटो शो-२०२४’ भृकुटीमण्डपमा हुँदै

वि.सं.२०८१ भदौ १० सोमवार १८:२५

काठमाडौं: १६औं संस्करणको ‘नाडा अटो शो-२०२४’ भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू...

प्रतिबन्धित टिकटक फुकुवा गर्ने तयारीमा सरकार

प्रतिबन्धित टिकटक फुकुवा गर्ने तयारीमा सरकार

वि.सं.२०८१ भदौ ४ मंगलवार १३:२६

काठमाडौं: सामाजिक सञ्जाल टिकटकमाथि सरकारले १० महिना अगाडि लागेको प्रतिबन्ध...