YouTube Link

नेपाल टेलिकमको स्थापनाको १७औँ वार्षिकोत्सव सम्पन्न, टेलिकमको ग्राहक २ करोड ९ लाख पुग्यो {फोटो फिचर सहित}

Facebook Link

काठमाडौं: नेपाल टेलिकमको स्थापनाको १७औँ वार्षिकोत्सव विहीबार सम्पन्न भएको छ ।

१७ वर्षमा नेपाल टेलिकमको ग्राहक २ करोड ९ लाख पुगेको छ । पिएसटीएन (ल्यान्डलाइन फोन), सिडिएमए र जिएसएम मोबाइल फोन सेवा लिएका ग्राहकको संख्या निरन्तर वृद्धि भइरहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

टेलिकमको १७औं वार्षिकोत्सवको अवसरमा बिहीबार केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित कार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब ७४ करोड खुद मुनाफा कमाउन सफल भएको छ ।

कम्पनीले हाल ७७ वटै जिल्लामा वायरलेश फोरजी मोबाइल फोन र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित फोन र इन्टरनेट सेवा विस्तार गरिसकेको छ । र, सेवा विस्तारको क्रम जारी रहेको कम्पनीले जनाएको छ ।

यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन ।

वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अबका दिनमा टेलिकमलाई कसरी अगाडि बढाउने भन्नेबारे समीक्षा गर्दै रुपान्तरण गरेर जानुपर्नेमा जोड दिए ।

 

 

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

वि.सं.२०८३ साउन ४ सोमवार १६:३७

फिफा विश्वकप फुटबल-2026 को अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपको...

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

सिंहदरबारस्थित नयाँ संसद् भवनमा सांसदहरूले लिए शपथ

सिंहदरबारस्थित नयाँ संसद् भवनमा सांसदहरूले लिए शपथ

वि.सं.२०८२ चैत १२ बिहीवार १६:५१

काठमाडौं: प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । आज...