फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}
वि.सं.२०८३ साउन ४ सोमवार १६:३७
627
shares
फिफा विश्वकप फुटबल-2026 को अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा सम्पन्न प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार वितरण समारोहमा विजेता टोलीलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो भने उपविजेता टोलीलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
तस्बीरः मुकुन्द कालिकाेटे




























वि.सं.२०८३ साउन ४ सोमवार १६:३७



















