YouTube Link

कराँतेका स्र्वणधारि माण्डेकाजी श्रेष्ठ: टिम सुन्तली बि मा

Facebook Link

चितवन: चितवनको भरतपुरमा शनिवार हुने च्यारेटि किक्रेट खेलमा कराँतेका मण्डेकाजी श्रेष्ठ  सुन्तलि बि टिममा सम्मेलित छन ।

नेपालको खेलकुद,प्रत्रकार र कलाकारको चार्चित अनुहारले प्रतिस्पर्धा गर्ने भएका छन ।

निर्मानधिन गौतम बुद्ध रंगशालको आर्थिक सहयोगको लागि हुने च्यारेटी खेलमा १३औं दक्षिण एसियाली खेलकुदमा दुई स्र्वण पदक विजेता कराँतेका मण्डेकाजी श्रेष्ठ पनि पिचमा उत्रिने भएका छन ।

कराँतेमा ऐतिहासिक दुई स्र्वण पदक विजेता मण्डेकाजी श्रेष्ठ आफ्नो खेल विधा नभए पनि नयाँ खेलको अनुभव गर्ने अवसर पाएकोमा खुशी व्याक्त गरेका छन ।

मलाई किक्रेट खेल्नको लागि राम्रो ज्ञान नभए पनि उत्साहित छु ।

मेरो टिमको लागि मैले गर्नु पर्ने र खेल्नु पर्ने कुनै कसुर बाकी नराखि खेल खेल्ने छु ।

स्वार्ण धारि: मण्डेकाजी श्रेष्ठ बताउनु हुन्छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%be%e0%a4%b0-%e0%a4%95%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%a8-%e0%a4%8f%e0%a4%ae%e0%a4%ac%e0%a4%be%e0%a4%aa%e0%a5%8d/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...