एसईईको नतिजा आजै सार्वजनिक गरिँदै
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझ प्रकाशन गर्ने तयारी गरेको... पुरा समाचार
हेर्नुहोस् आज २०८२ असार १२ गते बिहीबार तपाईको राशिफल
मेष - Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ काममा मिहिनेतको फल प्राप्त... पुरा समाचार
इजरायली आक्रमणमा कम्तीमा १४ इरानी परमाणु वैज्ञानिक मारिए
एजेन्सीः इजरायलले इरानका कम्तीमा १४ जना परमाणु वैज्ञानिकको हत्या गरेको खुलेको छ । एसोसिएटेड प्रेस (एपी)... पुरा समाचार
एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विधान महाधिवेशनका लागि सचिवालय बैठक बोलाएको छ । एमालेको ५३औं सचिवालय... पुरा समाचार
देशभरका ४४५ गाउँपालिकाले ल्याए बजेट, काठमाडौंसहित २४ नगर र १५ गाउँपालिकाले ल्याएनन् बजेट
काठमाडौं: प्रत्येक वर्षको असार १० गते स्थानीय तहले अनिवार्य रूपमा बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था छ ।... पुरा समाचार
असार तेस्रो साता एसईईको नतिजा सार्वजनिक गर्ने तयारी
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारीमा... पुरा समाचार
बन्दूक र कलमको बेजोड सम्मीश्रण गराएका चर्चित गीतकार टेक तामाङको एकल सांगीतिक साँझ हुँदै
काठमाडौं: सामाजिक र साँस्कृतिक प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षाका साथ गीतकार संघ नेपालले असार १४ गते... पुरा समाचार
बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक
काठमाडौं: सम्भावित विपद्लाई ध्यान दिँदै बीपी राजमार्ग १५ दिनका लागि साँझ साढे ६ बजेदेखि बिहान ५... पुरा समाचार
आजदेखि ललितपुरस्थित ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालन
काठमाडौं: उपत्यकाको चक्रपथअन्तर्गत ललितपुरको ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले... पुरा समाचार
मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा
काठमाडौं: काठमाडौं उपत्यकामा घट्न सक्ने सम्भावित विभिन्न विपद्का घटना र शुरु हुन लागेको मनसुनजन्य विपद्का घटनाहरुमा... पुरा समाचार
स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै
काठमाडौं: नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल स्याङ्जाका पूर्व अध्यक्ष, नेपाली कांग्रेस स्याङ्जाका पूर्व सचिव... पुरा समाचार
ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने
काठमाडौं: ललितपुरको ग्वार्कोस्थित ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याईने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ओभरपासको... पुरा समाचार






















