YouTube Link

स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा असार ७ गते हुँदै

Facebook Link

काठमाडौं: नेपाल विद्यार्थी संघ  र नेपाल तरुण दल स्याङ्जाका  पूर्व अध्यक्ष, नेपाली कांग्रेस स्याङ्जाका पूर्व सचिव तथा चापाकोट नगरपालिकाका संस्थापक नगरप्रमुख स्व. शिव कुमार गिरीको स्मृतिमा दोस्रो स्मरणसभा आगामी २०८२ असार ७ गते शनिबार बिहान ८:३० बजे काठमाडौंको बसुन्धरास्थित गोधुली फुडल्याण्डमा आयोजना हुने भएको छ ।

 

कार्यक्रमको आयोजना नेपाली कांग्रेस स्याङ्जा काठमाडौं सम्पर्क समितिले गरेको हो । समितिका सभापति देवीप्रसाद अर्यालले उक्त कार्यक्रमको आयोजनाका बारेमा जानकारी गराउँदै, स्व. गिरीको योगदानलाई सम्मान गर्न र उनको स्मृतिमा एकीकृत हुने अवसरको महत्त्वलाई रेखांकित गरे । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठ र केन्द्रीय सदस्य शंशाक कोइरालाको उपस्थिति रहनेछ । साथै, विभिन्न जिल्लाका कांग्रेसका नेताहरू, नेविसंघ र तरुण दलका प्रतिनिधिहरू, तथा स्याङ्जाका विभिन्न स्थानका कार्यकर्ताहरूको सहभागिता रहने अपेक्ष गरिएको छ ।

 

स्व. गिरीको योगदानलाई सम्झेर आयोजना हुने यस स्मरणसभाले उनको राजनीतिक र सामाजिक सेवामा समर्पणलाई सम्मान गर्ने अवसर प्रदान गर्नेछ । नेपाली कांग्रेस स्याङ्जा काठमाडौं सम्पर्क समितिले यस कार्यक्रममा सबैलाई उपस्थितिको लागि आग्रह समेत गरेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...