YouTube Link

भाईरस संक्रमण नियन्त्रणका लागि क्वारेनटाइन र आइसोलेशनको विशेषता

World Cup 2026
Facebook Link

काठमाडौं: क्वारेन्टाइन एक व्यक्ति र सामानहरूको आवगमनमा प्रतिबन्ध हो । यो अक्सर रोग र बिमारीको सम्बन्धमा प्रयोग गरिन्छ । त्यसैले स्वस्थ नागरिकलाई उक्त रोगको संक्रमण हुन नदिन संक्रमणीय रोगबाट संक्रमित भएको पुष्टि भएका व्यक्तिहरूलाई छुट्टै कतै राखिने प्रक्रियालाई क्वारेनटाइन भनिन्छ ।

क्वारेन्टाइन शब्द १७औं शताब्दीमा इटालियन क्वारन्टा जिओर्नीको भेनिस संस्करणबाट आएको शब्द हो, जसको अर्थ “चालीस दिन” भन्ने बुझिन्छ । Black Death plague महामारीको बेला यात्रुहरू र चालक दल समुद्री किनारमा जानुभन्दा पहिले सबै जहाजहरूलाई अलग्गै रखिन्थ्यो । यसरी क्वारेनटाइनको सुरुवात भएको हो ।

आइसोलेशन संक्रमण नियन्त्रण कार्यान्वयन गर्न सक्ने थुप्रै उपायहरू मध्ये एक हो । संक्रामक रोगहरू बिरामीबाट अन्य बिरामीहरू, स्वास्थ्य सेवाकर्मीहरू र आगन्तुकहरू बाहिरी व्यक्तिहरूमा फैलिनुबाट रोक्नको लागि गरिने उपायको प्रकृया हो । जब एक ब्यक्तिलाई संक्रामक (व्यक्ति-देखि व्यक्ति) भाइरल वा ब्याक्टेरियाले संक्रमण गर्दछ । उक्त संक्रमण अन्य स्वास्थ ब्यक्तिमा सर्न नदिन, संक्रमित ब्यक्तिलाई विशेष उपकरण प्रयोग गरी व्यक्तिगत सुरक्षात्मक उपकरणहरू (गाउन, मास्क र ग्लोभ), भौतिक पुर्वाधारहरु (सकारात्मक दबाव कोठा, नकारात्मक दबाब कोठा, वायु प्रवाह उपकरण र विभिन्न यान्त्रिक र संरचना) समावेश गरी अस्पतालमा पूर्व-निर्मित वार्ड महामारीको आपत्कालको बीचमा सुविधाहरूमा अस्थायी रूपमा निर्दिष्ट गर्न सकिन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...