YouTube Link

नेता-कार्यकर्ता गिरफ्तार गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा राप्ती बन्द

Facebook Link

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको राप्ती बन्दको कारण जनजीवन प्रभावित बनेको छ । विहानैदेखि बजारमा रहेका सम्पूर्ण पसल बन्द, शिक्षण संस्था र सवारी साधन पनि पूर्ण रुपमा बन्द रहेका छ । बन्दका कारण साविक राप्तीका रोल्पा, सल्यान, प्यूठान, रुकुम र दाङ प्रभावित भएको छ ।

बजार क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ भने काठमाडौबाट आउने रात्री बसहरुलाई स्कट्रिङ गरि गन्तव्यमा पठाएको प्रहरीले जनाएको छ । वन्दका कारण लामो तथा छोटो दुरीमा संचालन हुने यातायातका साधन पनि पुर्ण रुपमा ठप्प छन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गिरफ्तार नेता कार्यकर्ताको रिहाइको माग गर्दै नेकपा राप्ती ब्यूरोले बन्द आव्हान गरेको हो ।

राप्ती ब्यूरो इञ्चार्ज सुवासले जारी गरेको विज्ञप्तिमा संगठन सुदृढ तथा विस्तार अभियानमा जुटिरहेका देशैभरि र राप्तीका विभिन्न जिल्लाबाट प्रहरी प्रशासनद्वारा आफ्नो कार्यकर्ता गिरफ्तार, धरपकड, कुटपिट गरिएको भन्दै विरोध गरिएको छ । रोल्पा, दाङ लगायतका जिल्लाहरुमा फागुन २० गते नेकपा रोल्पा जिल्ला सदस्यहरु टिकाराम परियार, लालबहादुर विक, नृतेन्द्र सेन तथा फागुन २१ गते शहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग अभिनन्दन कार्यक्रमस्थलबाटै दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदिप वली, इश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई गिरफ्तार गरिएको र विना सर्त रिहा गर्न विज्ञप्तिमा माग गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...